सबै वडा कार्यालयलाई विज्ञापन कर र कर टाेली सम्बन्धमा परिपत्र - 2073.12.11

काठमाण्डौ महानगरपालिकाको संक्षिप्त परिचय

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै एकमात्र महानगर पनि हो । यस महानगरको उपनगरको रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर र पूर्वतर्फ भक्तपुर रहेका छन् ।

शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७'२२" उत्तरी अक्षांश र ८५'२०" पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

पुरानो बैंक खाता बन्द गरी नयाँ खाता सञ्चालन गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन सम्बन्धमा

पुरानो बैंक खाता बन्द गरी नयाँ खाता सञ्चालन गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन सम्बन्धमा