FAQs Complain Problems

Newsticker

श्री विभागीय प्रमुख (सबै), साउन ५ गते प्रगति समीक्षामा उपस्थित हुन

श्री विभागीय, महाशाखा, अायाेजना, एकाइ र सचिवालय प्रमुख (सबै), काठमाडाैं महानगरपालिकाकाे गत अार्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रगति समीक्षा एवम् चालू अावकाे कार्यतालिका तर्जुमा बैठक साउन ५ गते अायाेजना गरिएकाे हुँदा गत अावकाे प्रगति प्रतिवेदनसहित उपस्थित हुन अनुरोध गरिएको छ ।

Supporting Documents: