FAQs Complain Problems

समाचार

श्री शिक्षक/अभिभावक (सबै), मेट्रो एफएम द्वारा सञ्चालित कक्षाको प्रभावकारिता अध्ययन

मेट्रो एफएमद्वारा सञ्चालित कक्षाको प्रभावकारिता अध्ययनका लागि तयार गरिएको प्रश्नावली भरेर पठाउन सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकलाइ अनुरोध गरिएको काठमाडाैं महानगरपालिका शिक्षा विभागकाे सूचना यहाँ संलग्न छ ।