FAQs Complain Problems

समाचार

मिति २०७७-०६-०७ गते स्वाब कलेक्सन गरिने वार्ड र संख्या ।

भोलि २०७७-०६-०७ गते स्वाब कलेक्सन गरिने वार्ड र संख्या 
१)वार्ड न.४ र ५ को बिहान ११ बजे विशाल मिलन केन्द्रमा=७५ जना
२)वार्ड न.९ को बिहान ११ बजे शारदा मा.बि.तिलगंगा मा =७० जना
३)वार्ड न.११ को बिहान ८:१५ बजे वार्ड कार्यलयमा=१७ जना
४)वार्ड न.१९,२०,२४,र २५ को बिहान ११ बजे शान्ती निकुञ्ज स्कुल २० वार्ड मा १५० जना
५)वार्ड न.३१ को बानेश्वर ट्रली बसमा दिउँसो १ बजे =६० जनाको स्वाब परिक्षण गरिने भएको छ।