FAQs Complain Problems

मिति २०७७-०६-१६ गते पिसिआर गरिने वार्डहरु ।

भोलि स्वाब कलेक्सन हुने वार्डहरु
१)वार्ड न.३मा दिउँसो १२ बजे
२)वार्ड न.६ मा दिउँसो १२ बजे
३)वार्ड न.१२ मा दिउँसो १२ बजे स्वाब कलेक्सन गरिने भएको छ।